काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको दाबी व्यवस्थापन प्रक्रियालाई थप वैज्ञानिक र व्यवस्थित गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरुका लागि ७ बुँदे निर्देशन जारी गरेको छ। बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्यका नाममा परिपत्र जारी गर्दै ती निर्देशन जारी गरेको हो। पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममा स्वास्थ्य संस्थाले पाउने दाबी भुक्तानीका विषयमा असन्तुष्टि हुन थालेपछि बीमा बोर्डले त्...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट–सुस्तापश्चिमले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ । आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं निर...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधारका कार्यहरू अघि बढे पनि अहिले त्यसमा अवरोध आएको भन्दै दुःख व्यक्त गरेका छन्। काठमाडौं ५ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा नागरिकको उपचार पाउने मौलिक अधिकारसँग जोडिएकाले यसलाई कुनै पनि हालतमा बन्द गर्न नहुने बताए। ‘हामी सरकार...