काठमाडौं । नियामक निकाय राजनीतिक चंगुलमा फसेर नेतृत्व विहीन बन्दा बीमा क्षेत्रमा थुपै्र समस्या देखिएका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्ममा नेपाल बीमा प्राधिकरणमा ४६५ उजुरी दर्ता भएका छन् । जसमध्ये ७१ वटा उजुरी यसै आवमा दर्ता भएका हुन् । प्राधिकरणका अनुसार ३९४ वटा उजुरी गत वर्ष नै दर्ता भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार ६ महिनाको अवधिमा केन्द्रीय कार्यालयमा...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सो अवधिमा २३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको २३ करोड ९ लाख रुपैयाँको तुलनामा केवल ०.२४ प्रतिशतले बढी हो। कम्पनीको खुद बीमाशुल्क २२.२२ प्रतिशतले बढ्दै ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम ३ अर्ब १८ करोड रुप...
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने माघ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध...