काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा नै ९ हजार ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ लाख ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवाडर्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयरको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। थाइल्यान्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजना गरिएको हो। जसमा एसियाका उदाउँदा बीमा बजारहरुमा नवीनता, रणनीतिक प्रभाव, ब...
काठमाडौं । नेपालको बीमा बजारमा अग्रणी स्थानमा रहेको नाम सूर्यज्योती लाइफ इन्स्योरेन्सले छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डमा नवप्रवर्तनका लागि प्रविधि र बीमा प्रविधि विधामा उपाधी हात पारेको छ। थाइल्याण्डको बैंकमा इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित समारोहमा सूर्यज्योती लाइफले टेक्नोलोजी एण्ड इन्स्योरटेकमा आधारित नवप्रवर्तन विधामा उपाधी प्राप्त गरेको हो। उक्त कार्यक्रममा भारत, नेपाल, बांगला...