काठमाडौं । यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घट्यो। मूल्य घटेसँगै त्यसदिन प्रतितोला सुन ३ लाख रुपैयाँमा कारोबार भयो। यस्तै, सोमबार १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भयो। आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार भने बढ्यो। मंगलबार ३ हजार ७ सय रुपैयाँले बढेसँगै त्यसदिन प्रतितोला सुन २ लाख ९० हजार ३ स...
काठमाडौं । संघीय सरकारको योजनालाई सफल बनाउने दायित्व प्रदेश सरकार र स्थानीय सरकारको पनि हो । अहिले संघीय सरकारको स्वास्थ्य बीमा योजना संकटमा रहेका बेला दुई तहका सरकारले काँध हाल्ने हो भने त्यो योजना अघि बढ्न सक्ने अवस्था छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैँले सो रकम त...
काठमाडौं । जीवन बीमा बजारको अग्रणी संस्था एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशत बढेको छ भने ...