काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५२.६८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ३ करोड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख...
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने माघ २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अ...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ २० गते देखिनै लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघिका बैंकका सीईओ अशोक शेरचनले राजीनामा दिएका थिए । उनको राजीनामा माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत...