काठमाडौं । माघ १९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । पछिल्लो तीन दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण नेतृत्वविहीन बन्दा बीमा क्षेत्र प्रभावित हुनु स्वाभाविकै हो । राजनीतिक चलखेलको शिकार बनेको प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सकिने भएको छ । आइतबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरेसँगै नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउ...
काठमाडौं । अग्रणी जीवन बीमक एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०।५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रति...