काठमाडौं । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै जीवन बीमक सङ्घका अध्यक्ष प्रविण रमण पराजुलीले बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौती र नीतिगत सुधारका पक्षमा धारणा राखेका छन् । उनले नेपालमा बीमाको पहुँचबारे चर्चा गर्दै हाल ४० देखि ४५ प्रतिशत पहुँच पुगेको भनिए पनि त्यसको वास्तविकता फरक रहेको औँल्याए । वैदेशिक रोजगार बीमा र लघुबीम...
काठमाडौँ । छिमेकीको हरेक प्रभाव पर्ने नै गर्छ । भारतमा हुने सबै गतिविधिको प्रत्यक्ष असर हामीलाई पर्छ । भारत सरकारले आर्थिक वर्ष २०२६र२७ का लागि ५३५ खर्ब भारतीय रुपैयाँको विशाल बजेट सार्वजनिक गरेसँगै त्यसको प्रभाव नेपालसम्म पर्ने देखिएको छ । आइतबार संसद्मा बजेट प्रस्तुत गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले प्रविधि, हरित ऊर्जा, उद्योग र उपभोक्तालाई राहत दिने विभिन्न घोषणाहरू गरेकी छन् । यी प्...
काठमाडौं । इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकहरूलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न भनेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एक ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आग्रह गरेको हो। मन्त्रालयले इरानको पछिल्लो स्थिति सामान्य नभएसम्मका लागि त्यहाँको भ्रमण योजना स्थगित गर्न नेपाली नागरिकहरूलाई भनेको छ। त्यसै गरी, हाल कामका सिलसिलामा वा अन्य...