काठमाडौैं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक एवं नेपाल पुनर्बीमा कम्पनीका हालका अध्यक्ष सुरेन्द्र कुमार पौडेल उदयपुर सिमेन्टको भ्रष्टाचारमा तानिएका छन्। उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक रहेका पौडेलसहित ८ जनाविरुद्ध क्लिंकर खरिदमा हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। पौडेलसहित तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, त...
काठमाडौं । माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो । पछिल्लो दुई दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुनको मूल...
काठमाडैं । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ। जुन मार्च १९८० पछिको ४५ वर्षयताकै सबैभन्दा खराब एक दिने गिरावट हो। त्यस्तै, सुनको फ्युचर्स पनि ११.४ प्रतिशतले गिरावट आउँदै प्रति औँस ४,७४५.१० अमेरिकी डलरमा स्थिर भएको छ। अमेर...