काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे २३ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन्। बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्कअनुसार कम्पनीहरुले २३ अर्ब ६७ करोड ६२ लाख कुल बीमा शुल्क संकलन गरेका हुन्। कम्पनीहरुले १४ लाख १९ हजार ५४८ वटा बीमा पोलिसी जारी गरेको प्राधिकरणको तथ्यांक छ। पुस मसान्तसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमा शुल्क संकलन गरेको छ...
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा जीवन बीमा कम्पनीले पुससम्म ९४ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन्। चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड बढी बीमा शुल्क संकलन गरेका हुन्। नेपाल बीमा प्राधिकरणकाअनुसार १४ वटा जीवन बीमकले पुससम्म ९४ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्षको पुससम्म कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख बीमा शुल्क संकल...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्य...