काठमाडौं । स्वास्थ्य बीमा बोर्डले तोकिएको मापदण्ड अनुसार बीमा दाबी भुक्तानी सम्बन्धी प्रक्रिया पालना गर्न निर्देशन दिएको छ। बोर्डले एक सूचना जारी तोकिएको मापदड अनुसार मात्र बीमा दाबी भुक्तानी प्रक्रिया पालना गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो। सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व संस्थाकै प्रतिनिधि रहने गरी एक समिति बनाई दाबी उपर पुनरावलोकन तथा रुजु गर...
काठमाडौं । हालै मात्र स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको त्रिवि शिक्षण टिचिङ अस्पतालमा पुनः सेवा सुरु गर्न सरकारले कसरत सुरु गरेको छ। त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु गर्ने विषयमा स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशकले अस्पतालका प्रमुखसँग छलफल थालेका छन्।
स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल, अस्पतालका कार्यकारी निर्देशक प्...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले फेक रेस्क्यु प्रकरणमा स्वाकन इन्टरनेशनल अस्पतालका संस्थापक निर्देशक एवं व्यवसायी जयराम रिमाललाई पक्राउ गरेको छ। हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पर्यटकहरुको फेक रेस्क्यु प्रकरणमा सिआईबीले आइतबार रिमाललाई पक्राउ गरेको हो। व्यवसायी रिमालको कम्पनी माउण्ड रेस्क्यु सर्विस प्रालिले १ हजार २८४ रेस्क्यु गरको छ। जसमध्ये १७१ शंकास्पद रेस्क्य...