काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने माघ ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बर...
काठमाडौं । सुनको मूल्य आज तोलामै ९ हजार २ सय रुपियाँ बढेर नयाँ रेकर्ड कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३२० रुपियाँ बढेर हालसम्मकै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । हिजो २ लाख ९२ हजार २ सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपियाँमा कारोबार भइरहेको छ । यस...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजी यति लामो समय बितिसक्दा पनि अmभै चार वटा निर्जिवन बीमा कम्पनीले पुर्याउन सकेका छैनन् । निर्जीवन बीमा कम्पनीको हकमा साढे २ अर्ब न्युनतम तुक्ता पुँजी अनिवार्य हुनुपर्ने निर्णय गरे पनि नियामक निकायको कडीकडाउ नपुग्दा पाँच कम्पनीले अझै लक्ष्य भेट्न सकका छैनन् । राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड, सानिमा जिआईसी र प्रभु इन्स्योरे...