काठमाडौं । नेपालको अग्रणी जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र...
काठमाडौं । आउने फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले अहिले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका छन्। दमकस्थित गोरखा डिपार्टम...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवारी मनोनयनका लागि आज झापा जाँदै छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ताका लागि बिहान १०ः२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने तालिका छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नम्बर १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर छलफल गर्नेछन् । यसैगरी ३ नम्बर का बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने छ...