काठमाडौं । नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गर्दैछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो। निष्काशन गरिने कुल १६ करोड इकाईको न्यूनतम १५ ...
काठमाडौं । सामान्य मानिसले पनि स्वास्थ्यको सहज पहुँच पाउन भनी प्रारम्भ गरिएको स्वास्थ्य बीमा कार्यक्रम देशव्यापी बनिसक्दा धरापमा परेको छ । नेपालको संविधान धारा ३५ ले हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। संविधाले सुनिश्चित गरेको सोही व्यवस्थालाई व्यवहारमा उतार्न सरकारले ल्याएका विभिन्न कार्यक्रममध्ये एक हो, स्वास्थ्य बीमा कार्यक्रम। सम्पूर्ण नागरिकलाई गुणस्...
काठमाडौं । सामान्य मानिसका लागि अब सुन सपना मात्रै बन्दैछ । दिनदिनै रेकर्ड ब्रेक गर्दै मूल्य बढिरहँदा बजारमा पनि सुनसानको अवस्था आएको छ । पछिल्लो एक हप्तामा सुनको मूल्य ९ हजार ४०० रुपैयाँले बढेको छ । गत पुस २५ गते शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य माघ २ गते शुक्रबारसम्म आइपुग्दा ९ हजार ४०० रुपैयाँले बढेर २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनच...