नेशनल लाईफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित
beemaadmin
२०८२ माघ १, बिहीबार
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स म्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ३८ औं वार्षिक साधारण सभा पुस ३० गतेका दिन कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । वार्षिक साधारण सभाले आव २०८१–०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५,४७,२७,३९,७३६ मा ८.५ प्रतिशतका दरले नगद लाभांश रु. ४६,५१,८२,८७८ र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २१,८९,०९,५८९ नगद लाभांश ...