काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सोही आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश वित...
काठमाडौं । नेपालको अग्रणी निर्जिवन बीमक नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सभा भएको हो । सभाले आव २०८१–८२ को नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मति पारित गरेको छ । कम्पनीले देशभर ५४ शाखा–उपशाखा कार्यालयमार्फत बीमा...
काठमाडौं । लगानीको वातावरण बन्न नसक्दा नेपालका वित्तीय संस्थाहरु तरलताको समस्याबाट ग्रसीत छन् । पछिल्लो समय हरेक महिना ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर घटाएका छन्। बैंकहरुसँग तरलता बढी भइरहेका कारण पछिल्लो समय हरेक महिना बैंकहरुले ब्याजदर घटाइरहेका हुन्।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषतमा ४.६८४५ प्रतिशतविन्दुका...