काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले माघ ४ गते राजीनामा दिने बताएका छन् । आज पार्टी निकटकाहरुसँग ज्वागलमा भएको छलफलमा ४ गते राजीनामा दिएर पार्टी गतिविधिमा निस्कने बताएका हुन् । सुरेन्द्र चौधरी, लक्ष्मण थारु , करिस्मा कठरिया, कृष्ण न्यौपाने लगायतकालाई आफूले ४ गते राजीनामा बुझाउने बताएका हुन् । काठमाडौंको सबै काम सकेर ४ गते राजीनामा दिन्छु तपाइँहरू पनि काठमाडौं छोडेर जिल्लाम...
काठमाडौं । नेपालको इतिहासमा सबैभन्दा ठूलो भौतिक क्षति व्यहोरेको युवा विद्रोहको उपलब्धी हात नलागे पनि क्षतिको आँकडा सुन्दा जिउ नै सिरिङ्ग हुने खालको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा ८४ अर्ब ४५ करोड ७७ लाख कुल भौतिक क्षति भएको छ । योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनले ८४ अर्ब बढीको भौतिक क्षति भएको देखाएको छ । जुन क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १।३८ प्रतिशत र चालु आर्थिक वर...
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा नियुक्त गरेको छ । उक्त नियुक्ति पुस २५ देखि नै लागू भएको बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव संगालेका छन् । सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भई उनले प्रबन्धक, वरिष्...