काठमाडौँ । एनआईसी एसिया बैंकको इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार केही व्यक्तिहरू कलुषित मनसायका साथ शाखा कार्यालयमा प्रवेश गरी गालीगलौज गर्नुका साथै उच्छृङ्खल गतिविधिमा संलग्न भएका थिए। बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रमा भएको यस्तो घटनाले कर्मचारीको मनोबल गिराउनुका साथै स...
काठमाडौँ । एनएमबि बैंकले आफ्नो ३०औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित सभाले सेयरधनीहरूका लागि आकर्षक लाभांश प्रस्ताव पारित गरेको हो। बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको ...
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियनपे कार्ड सेवा सञ्चालनमा ल्याएको छ। आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित बैंकले बिहीबारदेखि यो कार्डको औपचारिक शुभारम्भ गरेको हो। बैंकले सुरक्षित, भरपर्दो र विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने प्रतिबद्धता स्वरूप युनियनपे कार्ड ल्याएको जनाएको छ। नवप्रवर्तनयुक्त सुविधासहित...