काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रु...
काठमाडौं। बीमाको ज्ञान स्कुलदेखिनै हुनुपर्छ भन्ने सोचका साथ नेपाल बीमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बीमा शिक्षासम्बन्धी विषयवस्तुका बारेमा सरोकार भएका निकायसँग छलफल गरेको छ। प्राधिकरणको केन्द्रीय कार्यालयमा आज भएको छलफलमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले विद्यालय तहदेखि पाठ्यपुस्तकमा बीमाको आवश्यकता र महत्त्वसम्बन्धी विषयवस्तु समावेश गरी यसलाई मानवजी...
काठमाडौं। जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचना पुनर्निर्माणका लागि खडा गरिएको कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी कोषमा सहयोग गरेको हो। इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई सहयोग रकमको हस्तान्तरण गरेका छन्। कोषमा सहयोग गरेकामा अर्थमन्त्री खनालले इन्स्य...