धर्मराज भण्डारी
हरेक जीवन बीमा कम्पनिहरुमा काम गर्ने अभिकर्ताहरुको चाहना हुन्छ एमडीआरटी, सीओटी, टीओटी पुग्ने लक्ष्य सदा झै यस वर्ष पनि २०२५ को अन्त्यतिर आईसकेको छ सबैले आफ्नो लक्ष्यमा यो महिना अग्रसर भएर सवै अभिकर्ताले आफ्नो सक्दो लक्ष्य पुऱ्याउनु हुनेछ गत वर्ष पनि एउटा जीवन बीमा कम्पनिले एमडीआरटी मुख्यालयले तोकेको लक्ष्य भन्दा ६ प्रतिशत हुनु पर्नेमा २५ प्रतिशत एकल बीमा शुल्क गणना गरिएको पा...
काठमाडौं । नेपालको अग्रणी जीवन बीमक सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज पुस १८ गते शुक्रबार काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजीको ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (लाभ...
काठमाडौं । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। मेटलाइफ नेपालले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ। देशको भौतिक संरचनाहरूको पुनःनिर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको...