काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा मंसिर २५ गते र ढिलोम...
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १४ गते विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, सो सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर...
काठमाडौं । आफूहरुले राखेको सातबुँदे माग सम्बोधन नभएको भन्दै नेपाल बीमा प्राधिकरणका कर्मचारीले आगामी आइतबारदेखि चरणबद्ध हड्ताल सुरु गर्ने भएका छन्। नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र संगठनले मंसिर २१ गते सातदिने अल्टिमेटम जारी गर्दै हड्तालको चेतावनी दिएका हुन्। दुवै संगठनका तर्फबाट संयुक्त रुपमा अघि सारिएको चारबुँदे माग सम्बोधनका लागि दिएको २१ दिने अवधिमा प्राधिकरण व्यवस्थापनले वार्ताको पहल नगरेपछ...