काठमाडौं । नेपालको अग्रणी जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको सम्मान कार्यक्रममा आर्थिक वर्ष २०८१र८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी योग्य भएका अभिकर्ताहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा लुम्बिनी ...
काठमाडौं । बीमा दाबी भुक्तानीका झन्झट पाइन्छ भन्ने बजारको भ्रम अहिले हटेर गएको छ । नियामक निकायको सक्रियता तथा बीमकहरुको चुस्तताका कारण पछिल्लो समय दाबी भुक्तानीका समस्या पर्ने गरेको छैन । जीवन बीमा कम्पनीबाट बीमित र तिनको आश्रितले पछिल्लो चार महिनाको अवधिमा १४ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी दाबी भुक्तानी लिएका छन् । नेपाल बीमा प्राधिकरणको मासिक प्रकाशन प्रतिबिम्बका अनुसार,साउन देखि कात्तिकसम्मको ...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः पोषकराज पौडेल नियुक्त भएका छन्।बीमा र वित्तीय क्षेत्रमा लामो अभुनव भएका पौडेललाई कम्पनी सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको थपिएको ४ वर्षे कार्यकाल पुस ३० गतेबाट लागू हुनेछ। पाैडेल बीमा क्षेत्रमा बौद्धिक तथा स्वच्छ छवि बनाएका व्यक्तित्व हु...