काठमाडौं । भारतको केन्द्रीय बैंकले नेपाली र भारतीयलाई १०० भन्दा ठूला भारतीय नोट बोक्न सक्ने कानुनी व्यवस्था गरेको छ । भारतीय राजपत्रमा विदेशी विनिमय व्यवस्थापन विदेशी मुद्रा निर्यात तथा आयात नियमावली, २०१५ संशोधन गर्दै भारतीय रिजर्भ बैंकले यस्तो सुविधा दिएको हो । राजपत्रको यो सूचनासँगै अब भारतमा जाने नेपालीले २०० र ५०० दरका नोट पनि साथमा बोक्न पाउने कानुनी बाटो खुला भएको छ । यसअघि सन् २०१६ मा भारत...
काठमाडौं । मंसिर १९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीबार, यस्तो सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ...
काठमाण्डौ । सर्वोच्च अदालतले शरद ओझाले मन्त्रिपरिषद् विरुद्ध दायर गरेको रिटसम्बन्धी आजको सुनुवाईमा कुनै नयाँ आदेश जारी गरेको छैन ।
अदालतले अहिलेको चरणमा कुनै अन्तरिम आदेश जारी वा खारेज गर्ने निर्णय नगरी पहिले नै छानबिन समितिले तयार पारेको प्रतिवेदन माग गर्न वा झिकाउन आदेश जारी गरेको छ । न्यायधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा ह...