काठमाडौं । अर्थतन्त्र संकटमा पुगे पनि जीवन बीमा व्यवसायमा भने बढोत्तरी नै देखिएको छ । यस्तो परिस्थितिमा पनि जीबन बीमकले व्यवासय बढाउनु सुखद पक्ष हो । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ४ महिना कात्तिकसम्म जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरण गरेर करिब साढे ४९ अर्ब बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले चालु आर्थिक वर्षको कात्तिकसम्म ४९ अर्...
काठमाडौं । अर्थतन्त्र दिनदिनै संकटमा परेका बेला सबै जसो व्यवसायमा त्यसको असर देखिइरहेको छ । यस्तो परिस्थितिमा पनि निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ४ महिना कात्तिकसम्म १५ अर्ब ८४ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्म १४ वटा निर्जीवन बीमकले ९ लाख ३ हजार ९८५ वटा बीमालेख जारी गरेर १५ अर्ब ८४ करोड ८२ लाख र...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्...