काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओसहित अशोक शेरचनसहित ३ जनालाई पक्राउ गरेको छ । सीईआबीका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार सीईओ शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवास श्रेष्ठ पक्राउ परेका हुन् । बैंकलाई हानी नोक्सानी पुर्याएको तथा अपराधलाई लुकाउन वि...
काठमाडौं । नविनतम सूचना प्रविधिलाई आत्मसाथ गर्ने क्रममा एनएमबि बैंकले कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरू गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन यस्तो सेवा सुरु गरेको हो । यो सेवाले भौतिक र अनलाइन (ई–कमर्स) दुवै प्रकारका व्यवसायीलाई सहयोग पुर्याउने विश्वास लिइएको छ । सो गेटवेमार्फत व्यवसायीले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेक...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २१ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्...