काठमाण्डौ । सुनको भाउ फेरि २ लाख ५० हजार नाघेको छ । अघिल्लो दिन घटेको सुनका भाउ आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले महङ्गिएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्...
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) महाप्रबन्धक पदमा नियुक्तिका लागि १६ जनाको आवेदन परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार बिहीबारसम्मको समय राखेर आवेदन माग गरिएकोमा कार्यालय समयभित्र १६ जनाको आवेदन परेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए । सरकारले १५ दिनको समय राखेर २७ कात्तिकमा दरखास्त आह्वान गरेको थियो । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियु...
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई बिहीबार पद तथा गोपनीयताको सपथ गराइएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा शपथ गराएका हुन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, निर्देशक शाम्भराज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका अन्य पदाधिकार...