काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले विगत वर्षझैँ यस वर्ष पनि सलिको गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । ईन्स्योरेन्सले मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब, त्रिभुवन विमानस्थल क्षेत्र, काठमाडौंमा सलिको गल्फ प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो । उक्त प्रतियोगितामा १७ विधाका खेलहरू सञ्चालन गरिनेछन्, जहाँ विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रत...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कम्पनीको नवौं वार्षिक साधारणसभा बोलाएको छ । पुस ४ गते शुक्रबार धुलिखेलको होटल अरनिकोमा बोलाएको साधारणसभाले लाभांश पारित गर्ने लगायत एजेन्डामा छलफल गर्ने कम्पनीले जनाएको छ । कम्पनीले संस्थाको गत आर्थिक वर्षको मुनाफाबाट कुल चुक्ता पुँजीको ९ दशमलव पाँच प्रतिशतले हुन आउने छ करोड ९६ लाख रुपैयाँ बोनस शेयर वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । साथै, सो सम्ब...
काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । उक्त बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ । बैंकको हाल कायम चुक्तापूँजी ५६ करोड ९६ लाख ९६ हजार ५ सय रुप...