काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी ११ औं वार्षिक साधारण सभाबाट अनुेमादन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । यस्...
काठमाडौं । अग्रणी जीवन बीमक हिमालयन लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दहाल र जोनल हेड नबिन थापाको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो । नेपालगन्ज शाखाका प्रमुख दिपक चालिसेले सञ्चालन गरेको कार्यक्रममा पेशागत अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य निरज कुमार भट्ट, बीमकका सल्...
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरेको छ । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका ला...