काठमाडौं । हरेक आन्दोलनहरुमा निशानामा पर्ने गरेका सरकारले सरकारी सवारी साधनहरूको बीमा गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । सरकारको यो निर्णयसँगै अब आगलागी वा दुर्घटना जस्ता कारणबाट सवारी साधनमा क्षति पुगेमा त्यसको आर्थिक भार सरकारी कोषमा नपर्ने भएको हो । गएको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सवारी साधनहरूको बृहत् बीमा गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन स्वरूप अर्थ मन्त...
काठमाडौं ।नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) बिक्री गर्ने घोषणा गरेको हो। मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ लाई देहाय बमोजिम स्वीकृति प्रदान गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँठफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा ७ थप गरिएको जनाएको छ । बोर्डले उक्त बुँदा थप गर्दै बोर्डमा धितोपत्र दर्ता गरेका समपूर्ण संगठित संस्थाहरुले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले...