काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित ‘कर्पोरेट मिट–२०८२’ कार्यक्रम आज मंसिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिलकण्ठ, काठमाडौँमा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका अध्यक्ष केशब प्रसाद भट्टराईसहित सञ्चालक आकाश गोल्छा, चुडामणि देवकोटा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्...
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सले मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५।७८९५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपालले सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ बढी योगदान गरेको छ। एलआईसी नेपालले कोषमा १ करोड १ लाख रुपैयाँबराबरको आर्थिक योगदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले उक्त रकमबराबरको भौचर आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका छन्। कोषमा योगदान गरेकोमा एलआईसी नेपाल...