काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८१–८२ भव्यताका साथ सम्पन्न भएको छ।शनिबार काठमाडौँमा आयोजित यस कार्यक्रममा बागमती प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू तथा उच्च व्यवस्थापकहरूको उपस्थिति थियो।कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी ुप्रोभियन्स क्लबु हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। प्रभु महालक्ष्मी ला...
काठमाडौँ । विविध माग सहित कर्मचारी आन्दोलनमा उत्रिएका कारण डेढ महिनाभन्दा बढी समयदेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सुरु भएको छ । अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती हुनेगरी पठाएको पत्र पठाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै उक्त बोर्डको नियमित कामकारबाही सुचारु भएको हो । आजदेखि बोर्डका सबै कर्मचारीहरू नियमित काममा फर्किएको नेप...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। ले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ । आव २०८१–२०८२ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ५२६ जना अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्र...