काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नबिल बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेको र इम...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय ल्याइएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका उनलाई सिंहदरबार ल्याइएको हो। उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्क...
काठमाडौं । ट्रंक तथा डेडिकेटेड महशुलबापतको अतिरिक्त प्रिमियम शुल्क नतिरेपछि अहिले १५ वटा उद्योग अन्धकारमा रहेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार, यसअघि विद्युत् लाइन काटिएका २५ वटामध्ये महशुल बुझाउने उद्योगमा मात्र लाइन जोडिएको हो । महशुलबापतको किस्ता रकम नबुझाउने १५ वटा उद्योगमा अहिले पनि लाइन जोडिएको छैन् । प्राधिकरणका प्रवक्ता राजन ढकालले महशुलबापतको किस्ता तिर्ने १० वटा उद्योगमा पुनः ला...