काठमाडौं । मुलुकमा युवाको चाहना पुराना दलको विकल्पमा युवा शक्तिको उयद थियो । तर त्यतिठूलो बलिदानपछिको समयमा पनि नया दलको आकर्षण पूरा गर्ने गरी कुनै पार्टीको जन्म भउको छैन । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास अनि ऊर्जा जलस्रोत तथा सिँचाइगरी तीन वटा मन्त्रालय सम्हालिराखेका कुलमान घिसिङले नयाँ दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्याएका छन्। रास्वपा छोडेकी सुमना श्रेष्ठ, गणेश योञ्जन, मुक्तसिंह ...
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा र निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सहकार्यमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक भएको छ । ५ देखि ६५ वर्ष उमेर समूहका नागरिकहरूलाई लक्षित गर्दै तयार गरिएको यस योजनाले हस्पिटल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षण र दुर्घटना उपचारसम्मका सुविधा उपलब्ध गराउँछ । बीमांकको विकल्प २ लाख, ३ लाख र ६ लाख...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरास्थित होटल वाटरफ्रन्टमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको थियो । आर्थिक वर्ष २०८१–८२ मा गण्डकी प्रदेशबाट बीमाशुल्क संकलन गरी योग्य ठहरिएका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूलाई सम्मान गरिएको कम्पनी...