काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमका बेथिति अन्त्यका लागि निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई गम्भीर हुन निर्देशन दिएकी छिन् । निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्नलायक बनाउनेतर्फ सम्बद्ध सबै लाग्नुपर्नेमा जोड दिइन् । निगम व्यवस्थापनमा आबद्ध अधिकारीहरूलाई आज आ...
काठमाडौं । सेवा प्रदायक कम्पनी परिवर्तन गर्ने बेला पर्याप्त स्टक नराख्दा नेपालमा राहदानी अभाव भएको छ । राहदानी विभागले आइतबार सूचना नै जारी गर्दै राहदानीको अभाव भएकोले अत्यावश्यकबाहेक आवेदन नदिन सर्वसाधारणलाई आग्रह गरेको छ । सरकारले केही समयअघि मात्रै पासपोर्ट छाप्ने जिम्मा नयाँ कम्पनीलाई दिएको थियो । गत साउन महिनामा खरिद सम्झौता भएअनुसार आगामी फागुन ११ बाट नयाँ कम्पनीले सेवा दिने भएकाले त्यतिबेला...
काठमार्डाैं । सामान्य मानिसले कल्पना गर्नै नसक्ने मुल्य कायम भएको सुनको बजार भाउ अन्तर्राष्ट्रिय बजारको चहलपहलले घटबढ हुनेक्रम जारी रहेको छ । चीनले सन् २०२५ नोभेम्बर १ देखि चीनमा खुद्रा बिक्रेताहरूले सांघाई गोल्ड एक्सचेन्जबाट किनिएको सुन बिक्री गर्दा मूल्य अभिवृद्धि कर कटौती गर्न नपाउने भएको छ । यो नियम ढिक्का सुन (गोल्ड बार), सिक्का, गहना तथा आद्योगिक प्रयोजनका सबै सुनको सामाग्रीमा लागू हुने चीनक...