काठमाडौं । मुलुक आर्थिक रुपमा झन झन अन्यौलपूर्ण अवस्थामा अघि बढेको छ । चालु आर्थिक बर्ष २०८२–८३ असोज महिनामा घर जग्गा कारोबार झन् घटेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असोजमा देशभर २३ हजार ३५३ वटा मात्रै घरजग्गा कारोबार भएका छन् । लिखित पारितका आधारमा यस्तो देखिएको हो । गत साउनमा यस्तो कारोबार संख्या ३१ हजार ६२१ वटा थियो । भदौमा त्यो घटेर २७ हजार ४९४ मा सीमित भयो । अस...
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५...
काठमाडौं । मानिसमा बीमा सम्बन्धी चेतना बढेकै कारण दिनदिनै बीमाको दायरा वृद्धि हुँदैछ भने बीमा गर्नु पर्छ भन्ने सोचकै कारण व्यापार पनि बढ्दो अवस्थामा पुगेको छ । नेपालमा बीमा व्यवसाय एक महिनामै ८१ प्रतिशतभन्दा बढीले बढेको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को भदौसम्म कम्पनीहरुले ४४ अर्ब २८ करोड ३३ लाख रुपैयाँमा कुल बीमाशुल्क आर्जन गरेका थिए। चालु आर्थिक वर्षको साउनमा कम...