काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएर कर्जा विस्तार अपेक्षाकृत सुस्त देखिए पनि वाणिज्य बैंकहरूको नाफामा भने वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै वाणिज्य बैंकहरूले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा बैंकहरूले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिश...
बीमा कम्पनीहरूले बीमा व्यवसायबाट संकलन गरेको रकम आफूखुसी लगानी गर्न पाउँदैनन्। बीमितको हित संरक्षण, वित्तीय स्थायित्व र लगानीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नियामक निकायले तोकेको क्षेत्र र सीमाभित्र रहेर उनीहरूले रकम परिचालन गर्नुपर्छ। यसले बीमा कम्पनीलाई अनियन्त्रित तथा जोखिमपूर्ण लगानीबाट जोगाउने अपेक्षा गरिन्छ। तर, लगानीलाई सुरक्षित राख्ने उद्देश्यसँगै उपलब्ध स्रोतलाई उत्पादनशील क्षेत्रमा प...
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।
असोज २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण गरिने छैन।
बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल र...