काठमाडौं । दिनदिनै आफ्नै रेकर्ड ब्रेक गर्दै ऐतिहासिक मूल्य कायम गर्दै अघि बढेको सुनको मूल्य अझै कति बढ्ला ? अनुमान गर्न सकिने अवस्था छैन । सोमबार नेपाली बजारमा प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढ्छ । सुनको अन्तर्राष्ट्रिय दर भाउ हेर्ने हो भने यो निरन्तर उकालो लाग्ने क्रममा छ । केन्द्रीय बैंकहरूले सुन खरिदलाई प्राथमिक...
काठमाडौं । आन्दोलनमा भएको क्षतिको परिपूर्ति बीमाले गर्दैछ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले मात्रै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ । हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दावी बापत हालसम्म २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । उ...
काठमाडौं । असोज २० गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आ...