काठमाडौं । सुनको मूल्यले उचाइ चुमिरहेका बेला अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। असोज ८ गते, बुधबार डलरको मूल्य १४२ रुपैयाँ ३२ पैसा बिक्रीदर पुगेर नयाँ रेकर्ड बनाएको हो। यस अघि गत भदौ २७ गते डलरको बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो। यस दिन सो रेकर्डलाई तोडेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो। यस दिन डलरको खरिददर भने १४१ रुपैयाँ ७२ पैसा रहेको छ। युरोपियन युरो एकको ख...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीको अध्यक्ष रतन लाल केडिया , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यव...
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा भारि वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला तीन हजार ९०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भ...