काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीलेले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। विद्युत नियमन आयोगबाट स्वी...
काठमाडौं । यहाँ योग्य व्यक्तिलाई जिम्मेवारी दिनु भन्दा आफ्ना मान्छेलाई जिम्मेवारी दिने गरेकै कारण मुलुकको अर्थतन्त्र यो अवस्थामा आएको हो । अर्थ मन्त्रालयले निलम्बित अध्यक्ष शरद ओझालाई हाजिर नगराउन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतले ओझाको पक्षमा अल्पकालीन आदेश दिँदै बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेपछि उनी बुधबार प्राधिकरणमा त्यसकै आडमा हाजिर गर्न पु...
काठमाडौं । युवाहरुको शान्तिपूर्ण विद्रोहमा रोटी सेक्ने तत्वहरुको चाहना पूरा हुँदा मुलुले अरवौंको क्षति व्यहोर्नु परेको छ । आन्दोलनका नाममा अराजक समूहको निशाना सरकारी कार्यालय मात्रै परेका थिएनन्, निजी लगानीका होटल, सुपरमार्केट तथा क्षेत्रमा पनि अरवौंको क्षति भएको छ । जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण निजी सम्पत्तिमा भएको क्षतिको बीमा माग दाबी करिब ३० अर्ब पुगेको छ । नेपाल बीमा प...