काठमाडौं । जेनजी आन्दोलका क्रममा भएको लुटपाट र तोडफोडका कारण राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ३८ करोड रुपैयाँ बराबरको धनमाल लुटपाट भएको गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले खुलासा गरेका छन् । भदौ २३ र २४ गतेको आन्दोलन र प्रदर्शनका क्रममा लुटेरा पस्दा बैंकको सो शाखाबाट १८ किलोग्राम सुन र ५ करोड रुपैयाँ बराबरको रकम गरी कूल ३८ करोड रुपैयाँ बराबरका धनमाल लुटपाट भएको गभर्नर ...
काठमाडौँ । जर्जर बनेको अर्थतन्त्रलाई बीमाले टेवा दिन सक्छ । अहिले आन्दोलनमा क्षति व्यहोरेका निजी क्षेत्रको सम्पत्ति जुन बीमाको दायरामा छन् तिनीहरुले आफ्नो क्षतिको परिपूर्ति पाउने अवस्था छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको बीमा मागदाबीबारे छलफल सुरु भएको छ । नेपाल बीमा प्राधिकरणका अधिकारीको उपस्थितिमा प्राधिकरणको कार्यालयमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिक...
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको आईपीओमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरक...