काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ, उनले भने । विमानस्थलको हालको उडान तालिका भन्द...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज भदौ २७ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउँदैछ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँबराबरको ३४।७८३ प्रतिशतले हुन आउने रकमबराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १०ः ३.४७८३ (अर्थात् १० कित्ताबराबर नयाँ ३.४७८३ कित्ता) अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चुनावी सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्न सक्ने बताउँदै त्यसमा पूर्ण समर्थन रहेको धारणा राखेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो सन्देश दिँदै यस्तो धारणा राखेका हुन । उनले राष्ट्रपतिसमक्ष अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्न सुझाव दिएका छन् ।
यस्तो छ बालेनको स्टाटस ः प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेर...