काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले यही भदौ २९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु। १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण...
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न भएको तेस्रो अधिवेशनबाट संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सो अधिवेशनबाट दोस्रो कार्यकालको लागि पुनः दिपक ज्ञवाली अध्यक्षमा चयन भएका हुन् । प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलको प्रमुख आतिथ्यमा तेस्रो अधिवेशन सम्पन्न भएको हो । तेस्रो अधिवेशनको क्रममा आयोजित कार्यक्रमम...
काठमाडौं । पछिल्लो समयमा अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने क्रम बढ्दै गएको छ । जीवन आफैमा महत्त्वपूर्ण छ । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा त्रिवेणी गाउँपालिका १, रिखेबजार निवासी गणेश खत्रीले छोरा भिजन खत्रीको जन्मदिनको अवसरमा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी सल्यान शाखाबाट जारी नौलो बा...