काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ २२ गते देखि साढे ३ लाखभन्दा बढी कित्ता अवितरित शेयरको बिक्री खुलाउँदैछ । कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म हाल कायम चुक्ता पुँजीको १ः०।४२ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना शेयरधनीमा १ करोड ३९ लाख २० हजार ८००...
काठमाडौं । सामान्य मानिसको पहुँचबाट बाहिर पुगेको सुनको मूल्य बढ्नेक्रम जारी छ । यस साता नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। साताको पहिलो दिन नै प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार, मंगलबार, बुधबार र शुक्रबार निरन्तर नयाँ रेकर्ड बनाएको थियो। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन, मंगलबार ६०० रुपैया...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले शुक्रबार बस्याललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् । यस्तै, शुक्रबारकै मन्त्रीस्तरीय निर्णयबाट नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को अध्यक्षमा सुरेन्द्र पौडेललाई नियुक्त गरिएको छ । ‘नेपाल रि’का बर्तमान अध्यक्ष देवराज ढुंगानाले पदमा रहँदै २०८१ कात्तिकमा सुरक्षण मुद्रणकोषक...