काठमाडौं । बीमकहरुले आफूखुशी लगानी गर्न पाउँदैनन् । नियामक निकायले तोकिदिएको सीमाभित्र रहेर लगानी गर्नु पर्ने हुन्छ । अब बीमा कम्पनीहरुले आफ्नो कुल लगानीको १५ प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ जारी गर्दै शेयर बजारमा गर्न सक्ने लगानीको सीमा बढाएको हो । प्राधिकरणले भदौ १७ गते बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ स्वीकृत गर...
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने भदौ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले निष्काशन गरेको हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयरमा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले २४ करोड १४ लाख ...
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने भदौ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ ...