काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल वित्तीय सेवा र डिजिटल नवप्रवर्तनमा उत्कृष्टता पुरस्कार २०२५ बाट सम्मानित भएका छन्। सिजन मिडियाद्वारा आयोजित छैटौँ एसियन प्रोफेसनल एचिभमेन्ट अन्तर्गत उनले वित्तीय सेवा र डिजिटल नवप्रवर्तनमा पुर्याएको योगदान स्वरूप सो पुरस्कार पाएका हुन्। यो सम्मान उनको वित्तीय सेवा क्षेत्रमा डिजिटल नवप्रवर्तन, नेतृत्व र उत्कृष्...
काठमाडौं । सन नेपाल लाइफको एएमएल/सीएफटी तालिम सम्पन्न भएको छ । इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) का साथै संस्थागत सुशासन सम्बन्धी विशेष तालिम कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील दे...
काठमाडौं । पछिल्लो समय सुनको मूल्य रेकर्ड ब्रेक गर्दै अघि बढेको छ । भदौ १८ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ...