काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर सङ्कलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच राउन्ड टेबल नेपालका अध्यक्ष श्री प्रवेश अग्रवालले फोहोर सङ्कलन सम्बन्धि प्रतिवेदन यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलील...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शाखाका चिफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर तथा एजेन्सी म्यानेजरलाई विभिन्न विधामा सम्मान गरिनुका साथै रमाइलो तीज उत्सव पनि मनाइएको थियो ।आर्थिक वर्ष २०८१–०८२ मा उत्कृष्ट उपलब्धि हासिल गर्ने अभिकर्ताहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । श्रावण महिनामा घोषणा...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिल्टन होटलमा शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, नियमन तथा सम्पत्ति शुद्धीकरण निवारणका महाशाखा प्रमुख शाम्बराज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण बिभागका शाखा प्रमुख तथा नेपाल बीमा प्राधिकरणका उपनिर्देक पदम सोडारीले सम्पत्ति शुद्...