काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाभांशमा गरिएको कडाइलाई खुकुलो गर्दै २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको छ। यसअघि लघुवित्त संस्थाहरुले १५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न पाउने व्यवस्था थियो । चालु आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिमा लाभांशमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । सोही बमोजिम आइतबार सर्कुलर जारी गर्दै खराब कर्जा र पुँजी कोष अनुपातको आधारमा २५ प्...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । उक्त हकप्रदमा जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाएका थिए । बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका २७ हजार ...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणकाअनुसार गत आर्थिक बर्ष २०८१–८२ मा जीवन बीमा कम्पनीहरुको लगानी ११ प्रतिशतले बढेको छ । हाल नेपालमा १४ जीवन बीमा कम्पनी छन् । २०८१ असार मसान्त उनीहरुले बिभिन्न क्षेत्रमा ६ खर्ब ८२ अर्ब २५ करोड ६३ लाख रुपियाँ लगानी गरेका थिए । २०८२ असार मसान्तसम्म आउँदा त्यो ७५ अर्ब १० करोड ३८ लाख रुपियाँ थप भएर सात खर्ब ५७ अर्ब ३६ करोड दुई लाख रुपियाँ पुगेको छ । यद्यपि, कु...