काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क घटेको छ । २६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको गत आर्थिक वर्षको चौथोे ...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवमा ३५ करोड रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३४ करोड ५२ लाख रुपियाँ नाफा कमाएको थियो । यस्तो नाफा १.४५ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २२.८३ प्रतिशतले बढेर ११ अर्ब १८ करोड रुपियाँ पुगेको छ । कुल आम्दानी भने १५ अर्ब १३ करोड र कुल खर्च १४ अर्ब ५२ करोड रुपियाँ छ । क...
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिका तुलनामा ३.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष ...