काठमाडौं । बैंक तथा वित्तीय क्षेत्र चलयमान हुन सकेको छैन । वित्तीय तरलताले सबै क्षेत्रलाई सताएको छ । तर पनि बैंक तथा वित्तीय क्षेत्रमा भने त्यसको त्यति ठूलो असर देखिएको छैन । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१–८२ मा पौने २ खर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत वर्ष १ खर्ब ८१ अर्ब ४२ करोड ...
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा बैैंकको खुद नाफा बढ्न बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज ...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । इन्स्योरेन्सले निष्काशनमा ल्याएको हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयरमा अब भदौ २ गतेसम्म आवेदन दिन सकिने भएको छ । अर्थात इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेकको हो। यस अनुसार इन्स्योरेन्सले...