काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपियाँ मुनाफा आर्जन गरेको छ । यस्तो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०।२४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बैंकको नाफा ३ अर्ब ८ करोड रुपियाँ थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९३ करोड रुपियाँबाट बढेर करिब साढे अर्ब रुपियाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ९७ करोड रुपियाँबाट ...
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.२९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको स...
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशत बढी हो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्...