काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक २१औं वर्षमा प्रवेश गरेको छ । बैंकले साउन ६ गते विविध कार्यक्रमहरूसहित २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट विहान ६ः३० बजे सुरु गरिएको प्रभातफेरी कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी प्लेकार्डहरूसहित बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । त्यसै दिन, बैंकले मेची प्रादेशिक अस्पताल भद्रपुर र नेपाल अपाङ्ग स...
काठमाडौं . प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी उमेश लाल श्रेष्ठ र लजना श्रेष्ठको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । शेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता शेयर बिक्री गर्न लागेको छ । कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक शेयरधनीलाई निवेदन पेश गर्...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्...